images
images
  • महानगरले खाली गरायो राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ खाली गराएको छ ।

    ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउन्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतीक्षालयका रूपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरू हटाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images