images
images
  • मधेस प्रदेशमा २७२ कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

    काठमाडौ- प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो ।

    ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ पनि १३६ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

    हेर्नुस् सूचना :

    informations note

    प्रतिक्रिया दिनुहोस्
    images
    images