images
images
  • कोरोना अपडेट : ७६० जनामा संङक्रमण पुष्टि, १ जनाको मृत्यु

    काठमाडौं- पछिल्लो २४ घण्टामा ७६० जना कोरोना संक्रमित थपिएका छन् । ५९२६ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३२४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर ५६०२ जना सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images