images
images
  • १३३ हेमोडायलायसिस मेसिन २२ अस्पताललाई हस्तान्तरण (सूचीसहित)

    काठमाडौं- सरकारले विभिन्न २२ अस्पताललाई १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा खरिद गरिएको मेसिन आवश्यकताका आधारमा वितरण गरिएको महाशाखाका प्रमुख डा. रुद्र प्रसाद मरासिनीले बताए ।

    Capture

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images