काठमाडौँ- नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आज (आइतबार) प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार १३ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको उल्लेख छ ।
काज सरुवा सूची :
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/07/प्रउ-काज.pdf
प्रतिक्रिया दिनुहोस्























