images
images
  • ब्राजिलको राजदूतमा काफ्ले नियुक्त

    काठमाडौँ- ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई ब्राजिलको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images