images
images
  • नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाडौँ- नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

    गृह मन्त्रालयले आज (बिहीबार) यही साउनको तलब भत्ता सरुवा भएकै स्थानबाट पाउने गरी २४ जना एसपीहरुको सरुवा गरेको हो ।

    जसमा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु सरुवा भएका हुन् ।

    sp saruwa 1 1 scaled

    sp saruwa 2 1 scaled

    sp saruwa 3 scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images