काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरूद्ध आज काठमाडौंमा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ।
महँगी, भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको राप्रपाले महँगीले नेपालीहरूको भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगेकोले विरोध गरिएको संगठनले जनाएको छ।
महँगीविरूद्ध चुप लागेर नबस्न र जनता ब्युँझाउन प्रजातान्त्रिक महिला संगठनले थाल ठटाएर विरोध गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















