images
images
  • चट्याङ लागेर एक जनाको मृत्यु

    सिन्धुपाल्चोक- लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images