images
images
  • चाँगुनारायणमा आफ्नै घरमा जलेर ८४ वर्षीय वृद्धको मृत्यु

    भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईतलामा मृत अवस्था फेला परेका छन् ।

    कम्मरदेखि माथिको भाग जलेको अवस्थामा उनको शब तीन तले घरको भुइकोठामा फेला परेको हो । घटनाबारे शब पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाएको प्रहरीले जनाएको छ ।

    थप अनुसन्धान भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images