images
images
  • कोरोना अपडेट : २२९ संक्रमित थपिएसँगै एक हजार २८४ सक्रिय संक्रमित पुुगे

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २२९ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीनहजार ७१८ वटा नमुना परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार २८४ पुगेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images