images
images
  • थप १०२ जनामा कोरोना संक्रमण

    काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images