images
images
  • कारोना अपडेट : २७ जनामा संक्रमण पुष्टि

    काठमाडौं– पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८०२ जनामा गरिएको नमूना परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर १८८ जान संक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images