images
images
  • पूँजी बजारका समस्या समाधान गर्न पहल गर्छु : प्रचण्ड

    काठमाडौं- नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पूँजी बजारमा देखिएका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । विभिन्न १९ बुँदे मागहरुसहित आन्दोलित लगानीकर्ताका प्रतिनिधीहरुसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।

    ‘लगानीकर्ताहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले अर्थमन्त्री र अर्थसचिवलाई भेटेर पूँजी बजारमा देखिएका समस्याहरुको तत्काल समाधानका लागि सल्लाह गर्ने आश्वासन दिनु भएको छ’, भेटमा सहभागी लगानीकर्ता एसपी पौडेलले अर्थसंसार संग भने ।

    साथै प्रचण्डले लगानीकर्ताहरुका मागका सम्बन्धमा प्रधानमन्त्री र गठबन्धनका दलहरुसँग कुराकानी गर्ने आश्वासन पनि दिएको उनले बताए ।

    लगानीकर्ताले बुझाएको ज्ञापनापत्रः

    62b034e24ad76.jpg

    62b034e2b7092.jpg

    62b034e2b9c4c.jpg

    62b034e3826fc.jpg

    प्रतिक्रिया दिनुहोस्

    images