images
images
  • भन्सार एजेन्टको लिखित परीक्षामा ८६० जना उत्तीर्ण (नतिजासहित)

    काठमाडाैँ- भन्सार विभागले एजेन्टमा लिएकाे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    विभागकाे सार्वजनिक नतिजाअनुसार परीक्षामा ८६० जना उत्तीण भएका छन्। लिखित परीक्षामा उत्तीण भएकाहरूकाे अन्तर्वार्ता असार ५ गतेदेखि सुरु हुनेछ। भन्सारले ६६० जना एजेन्ट मागेकाे हाे।

    विभागले लाेकसेवा आयाेगसँगकाे सहकार्यमा गरेकाे लिखित परीक्षामा ५ हजार ६१५ जना सहभागी भएका थिए।

    पटक-पटक राेकिँदै आएकाे परीक्षा गत वैशाखमा सम्पन्न भएकाे थियाे।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/05/customs-agent-result-final.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images