images
images
  • प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब अनुदान

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७९र८० मा स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो अनुदानको व्यवस्था गरिएको हो । अर्थमन्त्री शर्माका अनुसार यसबाहेक राजस्व बाँडफाँटबाट समेत स्थानीय र प्रदेशमा १ खर्ब ६३ अर्ब रुपैयाँ जाने छ ।

    सरकारले विभिन्न चार प्रकारका अनुदान तल्लो सरकारमा हस्तान्तरण गर्दै आएको छ ।

    वित्तीय समानीकरण अनुदान

    प्रदेशः ६१ अर्ब ४३

    स्थानीय तहः १ खर्ब २३ करोड

    ससर्त अनुदान

    प्रदेशः ५७ अर्ब १ ७ करोड

    स्थानीय तहः १ खर्ब ८३ करोड

    समपुरक अनुदान

    प्रदेशः ६ अर्ब ३० करोड

    स्थानीय तहः ७ अर्ब २७ करोड

    विशेष अनुदान

    प्रदेशः ४ अर्ब ५६ करोड

    स्थानीय तहः ९ अर्ब १४

    राजस्व बाँडफाँट

    १६३ अर्ब ३ करोड

    प्रतिक्रिया दिनुहोस्
    images
    images