images
images
  • अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

    अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । अन्य २३ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिक वडा न १ का अमरनाथ धमला रहेका छन् । कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा आज दिउँसो दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

    हाइड्रोलिक भएर ट्याक्टरको ट्रली पल्टिँदा दुर्घटनामा परेको बताइएको छ।

    दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मंगलसैन लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images