कात्तिक २२ –
वि.सं. २०५८ फागुन ४ गते तत्कालीन विद्रोही नेकपा (माओवादी) ले अछामको सदरमुकमाम मङ्गलसेनमा गरेको आक्रमणका क्रममा ध्वस्त बनेको अछाम दरबार करिब २३ वर्षपछि पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । तस्बिर : सुशील भण्डारी / रासस
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















