images
images
  • एनआरएनए घले समुहको निर्वाचन प्रक्रिया सुरु (निर्वाचन कार्यतालिका सहित)

    गैर आवासीय घले समूहले निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ । उक्त समूहले एउटा निर्वाचन सम्बन्धी सूचना जारी गर्दै गैर आवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२१ सहित) को धारा १७ (२) तथा गैर आवासीय नेपाली संघ निर्वाचन सम्बन्धी नियमावली २०२१ के दफा ६ (१) बमोजिम अन्र्तराष्ट्रिय समन्वय परिषदको लागि व्यवस्था गरिएको निम्न पदको लागि निर्वाचन हुने बताएको छ । ती पदमा उम्मेदवारी दिन इच्छुक योग्यता पुगेका कुनै पनि अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिले निर्वाचन कार्यतालिकामा उल्लेखित समयसीमाभित्र तोकिएको शुल्क भुक्तानी गरि निर्वाचन समितिमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउन सक्ने बताएको छ ।

    1.1 2.1 3.1 4.1

    प्रतिक्रिया दिनुहोस्
    images
    images