images
images
  • एनआरएनए उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘डाक्टर अफ इन्टरनेशनल बिजनेस अवार्ड’ बाट सम्मानीत

    नयाँ दिल्ली – गैर आवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘डाक्टर अफ इन्टरनेशनल बिजनेस अवार्ड’ बाट सम्मानीत भएका छन् ।

    उपाध्यक्ष श्रेष्ठ इन्टरनेशनल पिस युनीर्भसिटी नयाँ दिल्लीबाट ‘डाक्टर अफ इन्टरनेशनल बिजनेस मानार्थ’ को रुपमा सम्मानीत भएका हुन् । उपाध्यक्ष श्रेष्ठ ओम मेगाश्री फर्मास्युटिकल्स प्रा.लि.को अध्यक्ष समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images