काभ्रे- मकर मेला मकर संक्रान्तिको दिनदेखी प्रत्येक बाह्र वर्षमा पनौतीमा लाग्ने मेला हो ।
माघ महिनाभरि लाग्ने यो मेलाको आज अन्तिम दिन पनि भक्तजनहरूको भीड धेरै घुइचो लागेको छ । यो मेलामा नेपालभित्रका भक्तजनहरू मात्र नआई उत्तर भारत प्रयागबाट समेत तीर्थालुहरू आउँछन्।
मेलाको प्रमुख स्थान त्रिवेणीघाट क्षेत्र हो। त्रिवेणीमा नुहाई त्यहाँको जल उत्तरपट्टी कुञ्जगिरी पर्वतमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धारणा भक्तजनमा पाइन्छ।




तस्विर: रामकृष्ण आचार्य
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















