काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र नार्केमा वर्षाका कारण लेदोसहितको पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग पुन: सुचारु भएको छ ।
लेदोसहितको पहिरो हटाएपछि ८ बजेदेखि सो राजमार्ग पुन: दुईतर्फी नै सञ्चालनमा आएको हो ।
सोमबार बिहान करिब ४ बजे लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
पहिरोका कारण विपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, अन्य राजमार्गहरूको अवस्था के छ ? (पूर्ण विवरण)
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















