images
images
  • पहिरोका कारण विपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, अन्य राजमार्गहरूको अवस्था के छ ? (पूर्ण विवरण)

    काभ्रे- रातभर परेको वर्षाका कारण आएको लेदो र पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    बिहान करिब ४ बजे काभ्रेको रोशी गाउँपालिका–९ स्थित पिन्थली–नार्के क्षेत्रमा माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

    पहिरोका कारण सडकको दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।

    प्रहरीका अनुसार पहिरो पन्छाउने काम भईरहेकोले सडक सकेसम्म छिटो सञ्चालनमा आउन सक्ने बताउदै यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

    771821622 991974760539811 1068539461257530543 n766662207 1772168820678328 8600439276343860758 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images