images
images
  • बाह्र बर्षे मकर मेलाका दुई दिन बाकी: दर्शनार्थीको संख्या बढ्यो, आवागमनमा समस्या (तस्विरसहित)

    पनौती- काभ्रेपलान्चोकको पनौतीमा लागेको बाह्र बर्षे मकर मेला दुई दिन मात्र बाकी रहदा दर्शन गर्न जाने दर्शनार्थीको संख्या बढेको छ ।   दर्शनार्थीको संख्या बढ्दा सवारी आवागमनमा समस्या भएको छ ।

    ‘भक्तपुरको जगाती भएर भित्रिने र बाहिरिने सवारी साधन क्युमा चलिरहेका छन् । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेलामा जाने आउने दर्शनार्थीहरुको संख्या धेरै नै भएका कारण सवारी क्युको अवस्था रहेको हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    पछिल्लो दिनमा सार्वजनिक र निजी सवारी सधानमा लगाइएको जोरविजोर प्रणाली खारेज भएपछि पनौतीमा लागेको मकर मेला हेर्न जानेको संख्या बढेको हो ।

    20220210 091635

    20220210 091239

    20220210 090506

    20220210 090504

    20220210 091829

    तस्विर: रामकृष्ण आचार्य

    प्रतिक्रिया दिनुहोस्
    images
    images