images
images
  • जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहासहितका नेता रिहा

    जनकपुरधाम- जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् ।

    किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन् ।

    धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images