images
images
  • नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेट

    काठमाडौं- नेपाली सेनाले अधिकृत क्याडेट पदमा भर्ना खुलाएको छ। सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार सूचना जारी गरी २२९ जना अधिकृत क्याडेट माग गरेको हो।

    सूचनाअनुसार खुलातर्फ १२० र समावेशीतर्फ १०९ जना अधिृकत क्याडेटका लागि दरखास्त आह्वान गरिएको छ।

    आवेदन आगामी माघ १७ गतेभित्र दिइसक्नुपर्ने तथा त्यसपछि दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि दिन सकिने सेनाले जनाएको छ।

    nepal army Vacancy Z8NzwH92jG

    प्रतिक्रिया दिनुहोस्
    images
    images