images
images
  • बलाधिकृत रथी कार्कीलाई कामु प्रधानसेपति तोक्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं- मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार सो जानकारी गराएका छन् ।

    प्रधानसेनापति महारथी प्रभुराम शर्मा यही यही पुस १८ देखि ३० गतेसम्म घर बिदामा बस्ने भएकाले बलाधिकृत रथी कार्कीलाई सेनाको कायममुकायम तोक्ने निर्णय गरिएको उनले बताए ।

    काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार सो जानकारी गराएका छन् ।

    प्रधानसेनापति महारथी प्रभुराम शर्मा यही यही पुस १८ देखि ३० गतेसम्म घर बिदामा बस्ने भएकाले बलाधिकृत रथी कार्कीलाई सेनाको कायममुकायम तोक्ने निर्णय गरिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images