images
images
  • इराकी कुर्दिस्तान बाढीमा परी ८ जनाको मृत्यु

    काठमाडौं । उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिएका छन् ।

    बिहान ४ : ०० बजे शुरु भएको बाढीले महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको उनले एएफपीलाई बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images