images
images
  • एकसाथ १५ सय भन्दा बढी मावि शिक्षकका लागि विज्ञापन खुल्यो(विज्ञापनसहित)

    काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि १ हजार ५४७ जनाका लागि  खुला गरेको छ।

    आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

    नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2021/12/Mavi-Shikshak-Bigyapan.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images