images
images
  • स्थानीय तहका १ हजार ६१३ कर्मचारीको काज सरुवा (सूचीसहित)

    काठमाडौं- सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको काज सरुवा गरेको छ । नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षा उतीर्ण गरी स्थानीय तहमा खटिएका कर्मचारीको काज सरुवा गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार १ हजार ६१३ जनाको काज सरुवा भएको हो । उनीहरुलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कामकाज गर्नेगरी खटाइएको मन्त्रालयले जनाएको छ ।

    यस्तो छ सरुवाको सूची :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2021/12/MOFAGA_Notice_20211207021128.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images