images
images
  • स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

    स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । स्विडेनस्थित सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ माग्डालेना एन्डर्सन प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

    स्वीडेनको संसदले एन्डर्सनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी प्रधानमन्त्री बनेकी हुन् । उनी स्विडेनको निवर्तमान अर्थमन्त्री हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images