images
images
  • सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कटौती गर्न विश्वका ८० राष्ट्रको प्रतिवद्धता

    ग्लास्गो । सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

    प्रतिवद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका युरोपेली आयोगका प्रमुख उर्सुला फोन डेर लेयेनले मङ्गलबार बताए ।

    “सन् २०२० को स्तरबाट एक तिहाइले शक्तिशाली हरितगृह ग्याँस काट्दा ‘तत्काल हुने जलवायु परिवर्तनलाई ढिलो गर्नेछ,” भोन डेर लेयेनले कोप–२६ सम्मेलनमा बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images