७ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली जनताले आफ्नो पटक–पटकको बलिदानीबाट प्राप्त गरेको उपलब्धको सर्वाेच्च अदालतले रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै राउतले वर्तमान अन्यौलताबाट सर्वोच्चले निकास दिने विश्वास व्यक्त गरे । ‘अहिले अन्यौलताको स्थिति छ । ‘भोलि के हुन्छ हुँदैन भन्ने आँकलन भइरहेको छ । देशमा आएको उपलब्धि गुम्छ कि ? जस्ता अन्यौलता छ,’ मुख्यमन्त्री राउतले भने, ‘सर्वोच्चले उपलब्धिलाई बचाउँदै अन्यौलता हटाउनेमा विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्