कुवेत– कुवेतमा एक नेपालीको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भएका सरद परियारको आइतबार ९अक्टोबर ३ तारिख० कार्यस्थलमै मृत्यु भएको हो ।
कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका परियारको आइतबार बिहान ४ बजे कार्यस्थलमै मृत्यु भएको मृतकका भान्जा गोबिन्द सुनामले जानकारी दिए ।
कोठाबाट स(कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए । त्यसलगत्तै उनको मृत्यु भएको सहकर्मीहरुले बताए ।सुनामका अनुसार उनी रक्तचापबाट पिडित थिए । उनको हृदयघातका कारण ज्यान गएको अस्पताल श्रोतले पुष्टि गरेको छ ।
मृतकको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बुधबार ९आज० बेलुका कतार एयरलाइन्स मार्फत नेपाल पठाइने कुवेतस्थित नेपाली राजदुतावासले जानकारी दिए । उनका अनुसार मृतकको शव बिहिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।कुवेत रकुवेतमा एक नेपालीको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भएका सरद परियारको आइतबार ९अक्टोबर ३ तारिख० कार्यस्थलमै मृत्यु भएको हो ।
कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका परियारको आइतबार बिहान ४ बजे कार्यस्थलमै मृत्यु भएको मृतकका भान्जा गोबिन्द सुनामले जानकारी दिए ।
कोठाबाट सकुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए । त्यसलगत्तै उनको मृत्यु भएको सहकर्मीहरुले बताए ।सुनामका अनुसार उनी रक्तचापबाट पिडित थिए । उनको हृदयघातका कारण ज्यान गएको अस्पताल श्रोतले पुष्टि गरेको छ ।
मृतकको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बुधबार ९आज० बेलुका कतार एयरलाइन्स मार्फत नेपाल पठाइने कुवेतस्थित नेपाली राजदुतावासले जानकारी दिए । उनका अनुसार मृतकको शव बिहिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।


विश्व खबर 



















