images
images
  • धुलिखेलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । काभ्रेको धुलिखेलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

    अरनिको राजमार्गमा पर्ने धुलिखेल नगरपालिका–३ मा बा ४ ख ६२२० नम्बरको टिपरले प्रदेश३–०२००७प ४०८८ नम्बरको मोटरसाइकललाई ठक्कर
    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार रेग्मी पाँचखाल नगरपालिका–११ का स्थायी बासिन्दा हुन्।

    दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले टिपर र त्यसका चालकलाई पक्राउ गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images