images
images
  • सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय नेपाली बजारमा सुन–चाँदी मूल्य बढेको छ ।

    छापावाल सुन प्रतितोला रु एक हजार ४०० र असली चाँदी रु ३५ ले बढेको हो ।

    आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ ।

    हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images