images
images
  • आज बढ्यो कि घट्यो विदेशी मुद्राको मूल्य ? हेर्नुहोस् सबै देशको विनिमयदर

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज मंसिर २ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

    यस्तै, दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ १७ पैसा र बिक्रीदर ११ रुपैयाँ २२ पैसा रहेको छ ।

    त्यसैगरी, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा तथा संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

    मलेसियन रिंगिट एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३० पैसा तथा ओमानी रियाल एकको खरिददर ३८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने छ ।

    आजको विनियमदरको पूर्ण विवरण तालिकामा हेर्नुहोस्–

    Currency Unit Buy Sell
    usd (U.S. Dollar)
    1 149.26 149.86
    eur (European Euro)
    1 164.12 164.78
    gbp (UK Pound Sterling)
    1 196.90 197.69
    chf (Swiss Franc)
    1 178.07 178.79
    aud (Australian Dollar)
    1 100.49 100.89
    cad (Canadian Dollar)
    1 104.42 104.84
    sgd (Singapore Dollar)
    1 115.86 116.32
    jpy (Japanese Yen)
    10 9.39 9.43
    cny (Chinese Yuan)
    1 22.39 22.48
    sar (Saudi Arabian Riyal)
    1 39.78 39.94
    qar (Qatari Riyal)
    1 40.95 41.11
    thb (Thai Baht)
    1 4.41 4.43
    aed (UAE Dirham)
    1 40.64 40.80
    myr (Malaysian Ringgit)
    1 36.46 36.61
    krw (South Korean Won)
    100 11.17 11.22
    sek (Swedish Kroner)
    1 14.78 14.84
    dkk (Danish Kroner)
    1 21.95 22.04
    hkd (Hong Kong Dollar)
    1 19.02 19.10
    kwd (Kuwaity Dinar)
    1 483.35 485.30
    bhd (Bahrain Dinar)
    1 395.71 397.30
    omr (Omani Rial)
    1 387.67 389.23
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images