images
images
  • कति छ आज विदेशी मुद्राको विनिमय दर ? (विवरणसहित)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार कात्तिक १३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा फरक हुन सक्ने जनाएको छ ।

    तालिकामा हेर्नुहोस् सम्पूर्ण विवरण–

    868946095 1874095797286067 8377197948011673789 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images