images
images
  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौं – मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार आज बिहान सडक पार गर्न लागेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई तीव्र गतिमा आएको बसले ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images