images
images
  • आज कति छ अमेरिकी डलरको भाउ ? (सूचीसहित)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले तोकेको दरअनुसार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा रहेको छ । भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    त्यस्तै, युरोपेली युरोको खरिददर १७६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा तथा स्विस फ्र्याङ्कको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

    तालिकामा हेर्नुहोस् विदेशी विनिमयदरको पूरा विवरण–

    download 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images