images
images
  • पूर्वराजाले दशैंको टीका नलगाउने

    काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैं सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।

    निर्मल निवासको संवाद सचिवालयका अनुसार गत भदौको हिमपहिरो र बाढी तथा असोजको अविरल वर्षाबाट ठूलो जनधन क्षति भएकाले दशैं सादगी ढंगले मनाइने र विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाउने कार्यक्रम नराखिएको जनाइएको छ ।

    NOTICE

    प्रतिक्रिया दिनुहोस्
    images
    images