images
images
  • अविरल वर्षापछिको बाढीले पर्वतको जलजलामा बाढीले २० घर बगायो, १०० घर उच्च जाखिममा

    पर्वत– अविरल वर्षापछि आएको बाढीले जलजलामा थुप्रै घरहरू बगाएको छ ।

    कालिगण्डकी नदीको वहाव बस्ती प्रवेश गर्दा २० भन्दा बढी घर बगाएको प्रारम्भिक जानकारी छ ।

    जलजला गाउँपालिकाको वडा नम्बर ८ फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर बगाइसकेको र यसको रफ्तार बढ्दो क्रममा रहेको त्यहाँ वडाध्यक्ष हरि विकास जीसीले जानकारी दिए ।

    उनका अनुसार अझै १०० भन्दा बढी घर बगाउने अवस्थामा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images