images
images
  • सुनको भाउ घटेर ३ लाखमुनि झर्‍यो, चाँदीको मूल्य पनि सस्तियो (मूल्यसहित)

    काठमाडौं– सुनको भाउ फेरि ३ लाखमुनि झरेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो ।

    अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images