images
images
  • सुनको मूल्यले ३ लाख नाघ्यो, चाँदीको कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ ।

    महासंघले यस दिनका लागि सुनको मूल्य तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन ३ लाख १ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images