images
images
  • त्रिशूली थ्री ‘ए’ सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

    काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ ।

    योसँगै जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ ।

    795227161 1817217179314073 4182948361547988044 n

    त्रिशूली थ्री ‘ए’ बाट एक जनाको जीवितै उद्धार (भिडिओ)

    प्रतिक्रिया दिनुहोस्
    images
    images