त्रिशूली थ्री ‘ए’ बाट एक जनाको जीवितै उद्धार (भिडिओ)
काठमाडौं– त्रिशूली थ्री ‘ए’ सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ । तनहुँ–२ का सांसद श्रीराम न्यौपानेका अनुसार सञ्जय साह नामका व्यक्तिको जीवितै उद्धार गरिएको हो । त्रिशूली थ्री ‘ए’ सुरुङभित्रबाट मानिसको आवाज सुनियो : सांसद न्यौपाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed