images
images
  • २४ घण्टामा ६४१ जना सवारी चालकलाई ट्राफिक प्रहरीको कारबाही

    काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सीसीटीभीमार्फत ७७ र रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्र गतिमा १४२, हर्न निषेधमा १८, लेन क्रसमा २, अवस्था ठिक नभएको २५, एकतर्फीमा ४ र अन्यमा २६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    784063017 2913475269005869 6231025611939082507 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images