काठमाडौं– खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास उद्योगीहरूले ग्यास सिलिन्डर बिक्री गर्नेछन् ।
निगमले तोकिएको स्थानमा पुगेर सम्बन्धित ब्रान्डका ग्यास सिलिन्डर खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना र सूची–

प्रतिक्रिया दिनुहोस्























