images
images
  • सुन–चाँदीको मूल्य घट्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख ८७ रुपैयाँ घटेको हो ।

    अघिल्लो दिन दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ ।

    यससँगै चाँदी प्रतितोला चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन चार हजार ४५५ रुपैयाँमा कारोबार भएको थि

    प्रतिक्रिया दिनुहोस्
    images
    images