images
images
  • फिफा विश्वकप–२०२६ : ‘गोल्डेन बुट’को दौडमा मेसी अघि, पछ्याउँदै एम्बाप्पे र हालान्ड

    काठमाडौं– जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण तय भएसँगै ‘गोल्डेन बुट’को प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ ।

    अर्जेन्टिनाका कप्तान लियोनल मेसी ८ गोलसहित सर्वाधिक गोलकर्ता बनेका छन् ।

    फ्रान्सका किनियल एम्बाप्पे र नर्वेका इर्लिङ हालान्ड ७–७ गोलसहित मेसीलाई पछ्याइरहेका छन् ।

    मेसीले विश्वकपका सबै पाँच खेलमा गोल गरेका छन् भने हालान्डले पनि खेलेका पाँचै खेलमा गोल गर्न सफल भएका छन् ।

    एम्बाप्पेले भने समूह चरणमा नर्वेविरुद्धको खेलमा गोल गर्न नसके पनि अन्य चार खेलमा गोल गरेका छन् ।

    यस्तै, इंग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित गोल्डेन बुटको दौडमा चौथो स्थानमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images